सांसद लिम्बूको निधन

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय .सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बूको अर्बुद रोगका कारण गए राति धरानमा निधन भएको छ । धनकुटास्थित साबिकको बूढीमोरङ गाविस– २, तुमबारीमा बुबा रविलाल याखा र आमा धनरानीबाट विसं २०१४ चैत ११ गते जन्मिनुभएकी लिम्बू त्यस क्षेत्रमा लोकप्रिय हुनाका साथै पार्टीकी प्रतिबद्ध नेत्री हुनुुहुन्थ्यो । विसं २०४९ मा उक्त गाविसको … Continue reading सांसद लिम्बूको निधन